दफा २३
आचारसंहिता उल्लङ्घन गरेमा बिभागीय कारबाही हुने
(१) यस ऐन बमोजिम जारी भएको आचारसंहिताको उल्लङ्घन गरेमा कर्मचारीलाई निजको सेवा सर्त सम्बन्धी प्रचलित कानून बमोजिम विभागीय कारबाही हुनेछ।
(२) अध्यक्ष वा सदस्यले आचारसंहिताको उल्लङ्घन गरेमा निजले दफा १४. को उपदफा (१) को खण्ड (ग) बमोजिमको कर्तव्य पालना नगरेको मानी पदबाट हटाउन सकिनेछ।